क्यामरन ग्रीनले बलिङ नगर्नुको कारणबारे क्रिकेट अस्ट्रेलियाको यस्तो जवाफ

क्यामरन ग्रीनले बलिङ नगर्नुको कारणबारे क्रिकेट अस्ट्रेलियाको यस्तो जवाफ

१६ चैत, काठमाडौं । आईपीएल २०२६ अन्तर्गत आइतबार भएको मुम्बई इन्डियन्ससँगको खेलमा कोलकाता नाइट राइडर्सका अस्ट्रेलियन अलराउन्डर क्यामरन ग्रीनले बलिङ गरेनन् । आईपीएलकै महँगा विदेशी खेलाडीका रूपमा अनुबन्ध भएका ग्रीनले त्यस खेलमा बलिङ नगरेपछि धेरै प्रश्न उठेका थिए । बलिङबारे खेलपछि ब्रोडकास्टरको प्रश्‍नमा कोलकाताका कप्तान अजिन्क्या रहानेले क्रिकेट अस्ट्रेलियालाई सोध्‍नुपर्ने भन्ने जवाफ दिएका थिए । […]

थप पुरा समाचारको लागि
TOP