दीपक खरेल ‘इकोज अफ इटरनिटी’ एकल साँझमा गुञ्जिने

दीपक खरेल ‘इकोज अफ इटरनिटी’ एकल साँझमा गुञ्जिने

काठमाडौं । गायक दीपक खरेल २७ चैतमा प्रज्ञा प्रतिष्ठानमा गुञ्जिने भएका छन् । उक्त दिन अर्केस्ट्रासहितको एकल साँझ ‘इकोज अफ इटरनिटी’ आयोजना हुने भएको छ । सो अवसरमा खरेलले आफ्ना चर्चित गीतहरू ‘पूर्णिमाको रात पनि’, तिम्रो त्यो हँसिलो मुहारको’, यो कर्मभूमीको आँगनमा’, ‘प्रतिक्षा गर मेरी मायालु’, ‘बादल बनाइदेऊ’, ‘गरुँ कि मीठो भूल’ र ’बिहानीको सिरेटोमा’ […]

थप पुरा समाचारको लागि
TOP