युरेसियाली सुरक्षा संरचनामा ‘क्षेत्रीय ब्लक’ को भूमिका महत्त्वपूर्ण : रुसी उपविदेशमन्त्री
रुसी उपविदेशमन्त्री मिखाइल गालुजिनले युरेसियाको सुरक्षा संरचना क्षेत्रीय संगठनहरूमा आधारित हुनुपर्नेमा जोड दिएका छन् । उज्वेकिस्तानको तर्मेजमा आयोजित ‘रुस-उज्वेकिस्तान: युरेसियामा रणनीतिक साझेदारी’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्। गालुजिनका अनुसार युरेसियाली सुरक्षा प्रणाली कुनै पनि देशको विरुद्ध लक्षित नभई ‘समान र अविभाज्य सुरक्षा’ को अवधारणामा आधारित हुनुपर्दछ, जहाँ कुनै पनि राष्ट्रले अर्को […]
थप पुरा समाचारको लागि