वुमेन्स च्यालेन्ज ट्रफी : नेपालको प्रारम्भिक टोलीबाट सीतासहित ११ खेलाडी बाहिरिए
१६ चैत, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीका लागि १८ खेलाडीलाई दोस्रो चरणको क्याम्पका लागि बोलाएको छ । क्यानले इन्दु बर्माको कप्तानीमा १८ खेलाडीलाई दोस्रो चरणको क्याम्पमा बोलाएको हो । टोलीमा इन्दुसँगै पूजा महतो, रुबिना क्षेत्री, बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, […]
थप पुरा समाचारको लागि