५ देशसँग द्विपक्षीय श्रम सम्झौता गरिने

५ देशसँग द्विपक्षीय श्रम सम्झौता गरिने

१६ चैत, काठमाडौं । सरकारले एक वर्ष भित्रमा विभिन्न ५ देशसँग द्विपक्षीय श्रम सम्झौता (बाइलेटरल लेबर एग्रिमेन्ट–बीएलए) गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अबको एक वर्षभित्रमा विभिन्न ५ देशसँग द्विपक्षीय श्रम सम्झौता गर्ने लक्ष्यसहित प्रक्रिया अगाडि बढाएको छ । नवनियुक्त मन्त्री दिपककुमार साहले कर्मचारीहरूलाई एक वर्षभित्रमा सम्झौता गर्नेगरी प्रक्रिया अगाडि बढाउन […]

थप पुरा समाचारको लागि
TOP