एचजेएनबीएलमा टाईम्स र गोल्डेनगेटको दशौँ जित

एचजेएनबीएलमा टाईम्स र गोल्डेनगेटको दशौँ जित

१६ चैत, काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स बास्केटबल क्लब र गोल्डेनगेट बास्केटबल क्लबले सोमबार जित हात पारेको छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शनिबार भएको खेलमा टाईम्सले सोलो बास्केटबल क्लबलाई ९५-७२ ले पराजित गर्दै लगातार दशौँ जित हात पारेको हो । टाईम्सले पहिलो क्वाटर २८-२५ र दोस्रो क्वाटर २८-८ […]

थप पुरा समाचारको लागि
TOP