राजनीतिक कार्यक्रममा आफ्ना गीत नबजाउन भिटेनको आग्रह
काठमाडौं । हिपहप कलाकार भिटेनले आफ्नो संगीतलाई राजनीतिक कार्यक्रममा नबजाउन आग्रह गरेका छन् । इन्स्टाग्राम स्टोरीमार्फत उनले यस्तो कार्यशैलीप्रति आक्रोश पोखेका छन् । छाडा र अश्लिल शब्द समेटिएको स्टोरीमा उनले आफ्ना गीतलाई राजनीतिक एजेन्डामा प्रयोग नगर्न क्रोधपूर्ण आग्रह गरेका हुन् । त्यसरी प्रयोग गरिएका गीतलाई तत्काल हटाउन समेत भनेका छन् । उनी भन्छन्, ‘मेरो गीत […]
थप पुरा समाचारको लागि