तदर्थ समिति गठन भएको विषयमा ओलम्पिक कमिटीको ध्यानाकर्षण

नेपाल ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिएको विषयमा जीवनराम श्रेष्ठ अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार २३ खेल संघहरूको भेलाले पूर्व अध्यक्ष ध्रुव बहादुर प्रधानको अध्यक्षतामा ओलम्पिक कमिटीको तदर्थ समिति गठन गरिएको भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो । त्यसपछि आफूहरुको ध्यानाकर्षण भएको भन्दै श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक […]
थप पुरा समाचारको लागि