कंगो ५२ वर्षपछि विश्वकपमा छनोट

कंगो ५२ वर्षपछि विश्वकपमा छनोट

१८ चैत, काठमाडौं । अफ्रिकी राष्ट्र डिआर कंगो ५२ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ । मंगलबार राति भएको अन्तरमहादेशीय प्लेअफमा क्यारेबियन राष्ट्र जमैकालाई १–० ले हराउँदै कंगोले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्वकपका छनोट भएको हो । कंगोकोलाई जित दिलाउन एक्सेल तुएन्जेबेले अतिरिक्त समयमा निर्णायक गोल गरे । उनले […]

थप पुरा समाचारको लागि
TOP