टर्किए २४ वर्षपछि विश्वकपमा छनोट
१८ चैत, काठमाडौं । युरोपेली राष्ट्र टर्किए २४ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ । मंगलबार राति भएको युरोपियन प्लेअफमा कोसोभोलाई १-० ले पराजित गर्दै टर्किए सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्वकपका छनोट भएको हो । टर्कीएले पछिल्लो पटक सन् २००२ मा एसियाली राष्ट्र जापान र दक्षिण कोरियामा भएको विश्वकप […]
थप पुरा समाचारको लागि