कांग्रेस सुदूरपश्चिमका महामन्त्री शाह पार्टी गतिविधिमा सहभागी नहुने
१८ चैत, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह ‘मनु’ ले पार्टीमा चुलिएको विवादका बीच पार्टीका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी नहुने घोषणा गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पार्टीमा देखिएको पछिल्लो किचलो प्रति असन्तुष्टि जनाउँदै का औपचारिक तथा अनौपचारिक कार्यक्रमहरूमा सहभागी नहुने घोषणा गरेका हुन् । महामन्त्री शाहले […]
थप पुरा समाचारको लागि