अमेरिका-इरान द्वन्द्व: नयाँ विश्व व्यवस्थाको महत्वपूर्ण कडी

अमेरिका-इरान द्वन्द्व: नयाँ विश्व व्यवस्थाको महत्वपूर्ण कडी

अमेरिका र इरान अहिले पनि आमनेसामने छन्। यसले मध्यपश्चिममा अझ भयानक युद्धको जोखिम कायमै राखेको छ। यो द्वन्द्व केवल विगतको विरासत मात्र होइन, भविष्यको नयाँ विश्व व्यवस्थाको एउटा महत्वपूर्ण कडी पनि हो।

थप पुरा समाचारको लागि
TOP