समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

समानान्तर गतिविधि चलाउने समूहलाई कांग्रेसले गरायो सचेत

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गराएको छ । मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य भएकोतर्फ सचेत गराएको हो । अब पनि यस्ता कार्य भए विधान अनुसार कारबाही हुने निर्णय भएको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए । कांग्रेसको शेरबहादुर […]

थप पुरा समाचारको लागि
TOP