भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले

१८ चैत, काठमाडौं । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. विश्वबन्धु बगालेले पाएका छन् । बालरोग विशेषज्ञ डा. बगाले स्वास्थ्य सेवा अन्तर्गत ११औँ तहमा कार्यरत छन् । यसभन्दा अगाडि भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा डा. कृष्ण प्रसाद पौडेल रहेका थिए । उनी १०‍औँ तहका कर्मचारी रहेका थिए । डा. बगाले गण्डकीको प्रदेशको स्वास्थ्य […]

थप पुरा समाचारको लागि
TOP