थापा निर्विरोध निर्वाचित हुँदै, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

थापा निर्विरोध निर्वाचित हुँदै, सुहाङले पाएनन् प्रस्तावक र समर्थक

१८ चैत, काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित हुने भएका छन् । संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सुहाङ नेम्वाङले दाबी गरेका थिए । पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सहमति हुन नसकेपछि निर्वाचन हुने तयारी गरिएको थियो । निर्वाचन संयोजक निरज आचार्यका अनुसार, थापाले उम्मेदवारी […]

थप पुरा समाचारको लागि
TOP