सिरहामा आर्थिक गणना २ वैशाखदेखि

सिरहामा आर्थिक गणना २ वैशाखदेखि

१८ चैत, सिरहा । सिरहामा आगामी २ वैशाखदेखि राष्ट्रिय आर्थिक गणना सुरु हुने भएको छ । जिल्ला स्तरीय सचेतना गोष्ठीमार्फत उक्त जानकारी सार्वजनिक गरिएको हो । प्रमुख तथ्यांक अधिकृत विमल यादवका अनुसार आर्थिक गणना २ वैशाखदेखि ७ असारसम्म सञ्चालन हुनेछ । यस अवधिमा जिल्लाभर रहेका आर्थिक गतिविधिसँग सम्बन्धित सम्पूर्ण एकाइ—प्रतिष्ठान तथा व्यवसायको विस्तृत विवरण संकलन […]

थप पुरा समाचारको लागि
TOP