गगनसँग सहमति गर्न सकिन्छ, तर झुकेर होइन : शेखर कोइराला

गगनसँग सहमति गर्न सकिन्छ, तर झुकेर होइन : शेखर कोइराला

१८ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले डिजाइन अनुसार कांग्रेस सिध्याउन सबै खाले प्रयोग भइरहेको बताएका छन् । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठकमा नेता कोइरालाले यस्तो बताएका हुन् । नेता कोइरालाले संस्थापन पक्षसँग सहमति गर्न आफूहरू तयार रहे पनि झुकेर भने नजाने बताए । उनको यो भनाइ गगन थापाप्रति लक्षित थियो […]

थप पुरा समाचारको लागि
TOP