टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु   

टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु   

टर्कीको दक्षिणपश्चिमी प्रान्तको मुग्ला तटमा बुधबार अवैध आप्रवासी बोकेको डुङ्गा डुब्दा कम्तीमा १८ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य २१ जनाको उद्धार गरिएको टर्कीको तट–रक्षकले जनाएको छ । मिडियाका अनुसार बोडरम जिल्लाको रिसोर्टबाट गएको डुङ्गा स्थानीय समय अनुसार विहान करिब छ बजे दुर्घटनामा परेको थियो । दुर्घटनाको सुचना प्राप्त भए पछि, टर्कीको तटरक्षकले आपतकालीन सुरक्षा […]

थप पुरा समाचारको लागि
TOP