राप्रपाको युवा संगठनमा विवाद के हो ?
२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौंको अधिवेशन बिथोलिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेको अधिवेशनमा दुई पक्षबीच विवाद भएको छ । अधिवेशनमा हात हालहालको अवस्था उत्पन्न भएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न निर्देशन दिएका छन् । नाराबाजी सुरु भएपछि सम्मेलन बिथिलिएको छ । […]
थप पुरा समाचारको लागि