गोल्छा ग्रुपद्वारा बाल अस्पताल किओचलाई ५ करोड आर्थिक सहयोग

गोल्छा ग्रुपद्वारा बाल अस्पताल किओचलाई ५ करोड आर्थिक सहयोग

१८ चैत, काठमाडौं । नेपालकै प्रतिष्ठित औद्योगिक तथा व्यावसायिक घराना गोल्छा ग्रुपले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई पाँच करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बुधबार एक कार्यक्रमका बीच बालबालिकाका लागि सहज उपचार र प्रभावकारी स्वास्थ्य सेवाको व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान भएको ग्रुपले जनाएको छ । कर्पोरेट सामाजिक उत्तरदायित्व […]

थप पुरा समाचारको लागि
TOP