संख्याकै बलामा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन : रवि लामिछाने
‘अब अन्यायपूर्वक विधि नै मिचेर सुन्न मन लागेका कुरा नसुनौं भनेर कसैको माइक काटिने छैन । संसदीय समितिमा संख्याकै बलमा प्रतिशोध र अत्याचार हुने छैन,’ लामिछानेको प्रतिबद्धता छ ।
थप पुरा समाचारको लागि