सरकारलाई गलोपाको प्रश्न- २४ भदौको घटनामा संलग्नलाई के हुन्छ ?
१९ चैत, काठमाडौं । सरकारले सार्वजनिक गरेको सय बुँदे शासकीय सुधारलाई गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) भदौ २४ को घटनाका दोषीहरू छानबिनबारे चिन्ता व्यक्त गरेको छ । गलोपा अध्यक्ष दिनेश प्रसाईंले बिहीबार विज्ञप्ति निकालेर गृहमन्त्री सुधन गुरुङ लगायतका रास्वपाका सांसदहरू भदौ २४ को घटनामा संलगन रहेको भनी समाचार आइरहेको जनाउँदै उनीहरूमाथि गरिने छानबिनले सजाय नै सिफारिस गरेको […]
थप पुरा समाचारको लागि