काममा पुरुषसँग किन पछि पर्छन् महिला ? यस्तो छ अनुसन्धानको निष्कर्ष

काममा पुरुषसँग किन पछि पर्छन् महिला ? यस्तो छ अनुसन्धानको निष्कर्ष

काम गर्ने समय लचिलो भए पनि उत्पादकत्व र उपलब्धताको अपेक्षा भने पुरानै 'आदर्श कामदार' को मोडलमा आधारित छ । यसले गर्दा महिलाहरू झन् बढी मानसिक दबाबमा पर्ने गरेका छन् ।

थप पुरा समाचारको लागि
TOP