डिल्ली फोम्बोको मुन्धुमी फ्युजन ‘पेली तोन्दुङ्’

डिल्ली फोम्बोको मुन्धुमी फ्युजन ‘पेली तोन्दुङ्’

डेढदशक अघि धरानमा स्थापना भएको आउटसाइडर्स व्याण्डका प्रमुख भोकलिस्ट डिल्ली फोम्बोले हालै ‘पेली तोन्दुङ’ गीत सार्वजनिक गरेका छन् । म्युजिक भिडियोसहित सार्वजनिक गरेको यो गीत पूरै याक्थुङ लिम्बूको मुन्धुमी भाषा र लयमा फ्युजन गरिएको छ । पेली तोन्दुङको नेपाली अर्थ ‘दुईहात जोडेर विन्ती गर्छु’ भन्ने हुन्छ । याक्थुङ मुन्धुमको मुल दर्शन प्रकृतिमा आधारित सहअस्तित्व कायम […]

थप पुरा समाचारको लागि
TOP