निफमा ‘रसियन फिल्म डेज’ सुरु, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

निफमा ‘रसियन फिल्म डेज’ सुरु, अन्तरिक्षमा खिचिएको पहिलो फिल्म पनि देखाइने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) अन्तर्गत ‘रसियन फिल्म डेज’ को औपचारिक शुभारम्भ भएको छ । कमलपोखरीस्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम सुरु भएको हो । शुक्रबार आयोजित उद्घाटन समारोहमा रुसी कूटनीतिज्ञ रिनचिन रक्साएब र ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेको उपस्थिति थियो । सो अवसरमा रक्साएबले शुभकामना मन्तव्य दिँदै समाजमा चलचित्रको प्रभाव विशेष रहने र […]

थप पुरा समाचारको लागि
TOP