धितोपत्र बोर्ड सञ्चालक सदस्यमा हेमराज ढकाल नियुक्त

२८ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा हेमराज ढकाल नियुक्त भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष ढकाल बोर्डको सदस्य नियुक्त भएका हुन् । उनलाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बोर्ड सदस्यका रुपमा मनोनयन गरी पठाएका हुन् । यसअघि महासंघका तर्फबाट गोकर्ण अवस्थी बोर्ड सदस्य रहेकोमा उनलाई फिर्ता गरिएको थियो । […]
थप पुरा समाचारको लागि