विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

विद्यार्थी संगठन खारेज गर्ने निर्णय फिर्ता लिन एमालेको माग

२० चैत, काठमाडौं । नेकपा एमालेले सरकारले आफ्नो सय बुँदे कार्यसूचीमा विद्यार्थी संगठन खारेज गर्नेबारे निर्णय लिएकोप्रति आपत्ति जनाउँदै फिर्ता लिन माग गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यसालमा बसेको केन्द्रीय सचिवालय बैठकले उक्त निर्णयबाट पछि हट्न सरकारको ध्यानआकर्षण गर्ने निर्णय लिएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए । ‘वर्तमान सरकारको विद्यार्थी संगठन खारेज गर्ने […]

थप पुरा समाचारको लागि
TOP