एनएनआईपीए अवार्ड : श्यान्टु र एरिका वर्षको सर्वोत्कृष्ट खेलाडी
२० चैत, काठमाडौं । करातेकी एरिका गुरुङ र टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले २०औं एनएनआइपीए स्पोर्ट्स अवार्ड अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका स्थित चन्डेश्वरी मन्दिर परिसरमा भएको अवार्डमा टेबल टेनिसका स्यान्टुले ओलम्पिकको दक्षिण एसियाली छनोट जितेका थिए । उनी नेपालबाट टेबल टेनिसबाट ओलम्पिकमा […]
थप पुरा समाचारको लागि