संसद्लाई सोसल मिडियाको कन्टेन्ट उत्पादनको थलो बनाउने दुष्प्रयास भइरहेको छ : प्रधानमन्त्री

संसद्लाई सोसल मिडियाको कन्टेन्ट उत्पादनको थलो बनाउने दुष्प्रयास भइरहेको छ : प्रधानमन्त्री

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्लाई सोसल मिडियाको कन्टेन उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हाम्रो संसद्लाई होस् वा बहसको सार्वजनिक वृत्तलाई सरकारले के गर्‍यो भन्ने प्रश्नबाट बहकाएर अर्थहिन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने […]

थप पुरा समाचारको लागि
TOP