सञ्चालनमा आयो ज्येष्ठ नागरिक विशेष अस्पताल
काठमाडौं । ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा केन्द्रित रहने गरी ज्येष्ठ नागरिक विशेष अस्पताल सञ्चालनमा आएको छ । डा. जगदीशकुमार क्षेत्री नेतृत्वको टिमले स्वयम्भूस्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ अस्पतालमा नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आइतबार केन्द्रको उद्घाटन गरेका छन् । केन्द्रका निर्देशक डा. जगदीशकुमार क्षेत्रीका अनुसार अन्तराष्ट्रिय अनुभव […]
थप पुरा समाचारको लागि