पुटिनसँगको वार्ताअघि ट्रम्पले जेलेन्स्की र युरोपेली नेतासँग अनलाइन वार्ता गर्दै

ट्रम्प र पुटिनबीच शुक्रबार हुने भेटवार्ता जेलेन्स्कीबिना नै हुने बताइएको छ । यसले किएभलाई भूमिलगायत पीडादायी सहुलियतमा बाध्य पार्नसक्ने डरलाई बढावा दिएको छ।
थप पुरा समाचारको लागि