८३ अंक बढ्यो सेयर बजार, हाइड्रोपावरमा उच्च वृद्धि

८३ अंक बढ्यो सेयर बजार, हाइड्रोपावरमा उच्च वृद्धि

२३ चैत, काठमाडौं । अघिल्लो दिन १०५ अंक घटेको सेयर बजार सोमबार ८३.३३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २७६० अंकमा पुगेको छ । दिउँसो २ : ३३ बजे नेप्से परिसूचक ९८ अंकसम्म बढेर २७७५ अंकसम्म पुगेको थियो, जुन विन्दु आज कारोबार अवधिको उच्चतम रह्यो । अघिल्लो दिन उच्च अंक बजार […]

थप पुरा समाचारको लागि
TOP