निफमा पुलिस-थ्रीलर ‘राजागञ्ज’ सर्वोत्कृष्ट फिल्म, नाजिर र सुरक्षाले जिते अवार्ड
काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागञ्ज ः पूजा सर’ले जितेको छ । ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यतामा सोमबार सम्पन्न फेस्टिभलको समापन समारोहमा उक्त फिल्मले पन्ध्र सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्यो । उक्त पुलिस थ्रीलर फिल्मले मधेशको परिवेशको कथा भन्छ । थुप्रै […]
थप पुरा समाचारको लागि