दाङमा बन्दैछ थिएटर

दाङमा बन्दैछ थिएटर

२४ चैत, काठमाडौं । सञ्चारकर्मी एवम् चलचित्रकर्मी केएल बुढाथोकीको पहलमा दाङको घोराहीमा पहल थिएटर निर्माण कार्य सुरु गरिएको छ । सामुदायिक कला, संस्कृति र रंगमञ्चको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको यो थिएटरले क्षेत्रीय कला गतिविधिलाई नयाँ उचाइ दिने अपेक्षा रहेको बुढाथोकी बताउँछन् । निर्माण संयोजक बुढाथोकीका अनुसार पहल थिएटरलाई सामुदायिक कलाघरका रूपमा विकास गर्ने लक्ष्य […]

थप पुरा समाचारको लागि
TOP