नेपाली श्रमिकको स्वास्थ्य उपचारको जिम्मा रोजगारदाता मुलुकले लिनुपर्छ : स्वास्थ्य मन्त्री पौडेल

२८ साउन, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले वैदेशिक रोजगारीमा गएका श्रमिकको स्वास्थ्योपचारको जिम्मा गन्तव्य मुलुक वा रोजगारदाताले लिनुपर्ने बताए । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस, युवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उनले यस्ता धारणा राखेका हुन् । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ) मा वैदेशिक रोजगारीमा गएका श्रमिकको […]
थप पुरा समाचारको लागि