बसिरको ५ विकेट र विनोदको शतकमा आर्मीको अपराजित यात्रा कायमै

बसिरको ५ विकेट र विनोदको शतकमा आर्मीको अपराजित यात्रा कायमै

२६ चैत, काठमाडौं । बलिङमा बसिर अहमदको ५ विकेट तथा ब्याटिङमा कप्तान विनोद भण्डारीले शतक बनाएपछि त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । बिहीबार  जनकपुरमा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । सुदूरले दिएको १५१ रनको लक्ष्य आर्मीले २०.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । […]

थप पुरा समाचारको लागि
TOP