‘५० प्रभावशाली महिला’ बनेपछि आश्मा : सपना बाँच्न पाएँ

‘५० प्रभावशाली महिला’ बनेपछि आश्मा : सपना बाँच्न पाएँ

काठमाडौं । चर्चित डान्सर आश्मा विश्वकर्माले अनलाइनखबरको ‘५० प्रभावशाली महिला २०८२’ को सूचीमा सामेल भएपछि उत्साहपूर्ण प्रतिक्रिया दिएकी छन् । यो सम्मान ग्रहण गर्न पाउँदा आफूलाई सपनाजस्तै लागेको र आफूले सपना बाँचेको उनले बताएकी छन् । यो अवार्डपछि आफ्नो मिहेनतमा अझै केन्द्रित हुन मन लागेको बताउँदै आश्माले आफ्नो देशको नाम अझै उच्च भएको हेर्न चाहेको […]

थप पुरा समाचारको लागि
TOP