सनस्क्रीन लगाउँदा भिटामिन डी को कमी हुन्छ ?
घामबाट छालामा हुने क्षतिबाट बच्न हामी सनस्क्रीनको प्रयोग गर्छौं । धेरैलाई चिन्ता लाग्छ कि यसले शरीरमा भिटामिन डी उत्पादन रोक्छ र हड्डी कमजोर बनाउँछ । के यो चिन्ता वैज्ञानिक रूपमा पूर्ण सत्य हो ? वा यो आंशिक मिथ मात्र हो ? विशेषज्ञ र हालका अध्ययनहरूका अनुसार सनस्क्रीनले छाला क्यान्सरबाट बलियो सुरक्षा दिन्छ र दैनिक सामान्य […]
थप पुरा समाचारको लागि