अब उजुरीको प्रगतिबारे प्रहरीले एसएमएसबाटै जानकारी दिने

अब उजुरीको प्रगतिबारे प्रहरीले एसएमएसबाटै जानकारी दिने

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै प्रहरीमा दर्ता भएका उजुरी तथा गुनासोको कारबाहीबारे एसएमएसबाटै जानकारी पाउने बताएको छ ।

थप पुरा समाचारको लागि
TOP