फिफा र एन्फालाई राखेपको पत्र : संयुक्त बैठक गरौं, सहमतिअनुसार निलम्बन हटाउन तयार छौं

फिफा र एन्फालाई राखेपको पत्र : संयुक्त बैठक गरौं, सहमतिअनुसार निलम्बन हटाउन तयार छौं

२५ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा), एसियन फुटबल महासंघ (एसीसी) र अखिल नेपाल फुटबल संघ (एन्फा)बिच संयुक्त बैठक आयोजना गर्न पत्र पठाएको छ । निलम्बनको विषयमा फिफा, एएफसी र एन्फाले लेखेको पत्रको जवाफ दिँदै राखेपले बुधबार वर्तमान अवस्थामा सबै सरोकारवालाहरुबाट संयुक्त समिक्षा आवश्यक रहेको उल्लेख गरेको हो । उक्त […]

थप पुरा समाचारको लागि
TOP