बढेको भाडा विद्युतीय सवारीको हकमा लागु नहुने
२५ चैत, काठमाडौं । सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारी साधनका हकमा लागु नहुने भएको छ । सरकारले बुधबार यात्रुवहाक सवारीसाधनको भाडा १७ प्रतिशत हाराहारी बढाएको छ । यो भाडादर विद्युतीय सवारी साधनको हकमा लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ । इन्धनको मूल्यमा भएको बढोत्तरीको हकमा भाडा समायोजन गरिएको र यो भाडादर विद्युतीय […]
थप पुरा समाचारको लागि