आईपीओ ल्याउने कम्पनीलाई कडाइ, वित्तीय विवरण पुनरावलोकन मापदण्ड जारी

आईपीओ ल्याउने कम्पनीलाई कडाइ, वित्तीय विवरण पुनरावलोकन मापदण्ड जारी

२५ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने कम्पनीलाई वित्तीय विवरण पुनरावलोकन गर्नेगरी विभिन्न मापदण्ड तोकिएको छ । आईपीओ निकाल्ने कम्पनीहरुले वित्तीय प्रतिवेदनमा थप निश्चित सूचकको पालना गर्नुपर्ने भएको छ । धितोपत्र बोर्ड सञ्चालक समितिबाट स्वीकृत यो नयाँ मापदण्ड आगामी वैशाख १ गतेदेखि लागु हुने छ । सरकार वा सरकारी निकायलाई […]

थप पुरा समाचारको लागि
TOP