१३ दिनपछि छुटे ओली, प्रहरीले अस्पतालमै आफन्तको जिम्मा लगायो

१३ दिनपछि छुटे ओली, प्रहरीले अस्पतालमै आफन्तको जिम्मा लगायो

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । बाँकी निर्णय उनको स्वास्थ्य अवस्था हेरेर चिकित्सकले गर्ने प्रहरीको भनाइ छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु […]

थप पुरा समाचारको लागि
TOP