‘एम्प्युटी रनवे नेपाल’ वैशाख अन्तिम साता हुँदै

‘एम्प्युटी रनवे नेपाल’ वैशाख अन्तिम साता हुँदै

२६ चेत, काठमाडौं । निर्मला फाउन्डेसनले ‘एम्पुटी रनवे नेपाल २०२६’ आयोजना गर्ने भएको छ। कार्यक्रम आउँदो वैशाख २८ (अप्रिल ११) गते शनिबार साँझ ६:३० बजे दरबारमार्गस्थित क्लब प्लेटिनममा हुनेछ। यस वर्षको नारा ‘साइडलाइनबाट स्पटलाइटसम्म’ राखिएको छ। यो कार्यक्रम केवल फेसन शो मात्र नभई आत्मविश्वास, क्षमता र पहिचान झल्काउने प्लेटफर्म हो। सहभागीलाई दुई सातासम्म विभिन्न प्रशिक्षण, […]

थप पुरा समाचारको लागि
TOP