गोली चलाएर समातिएका पप्पु दुई पटक गएका थिए जेल
२८ साउन, काठमाडौं । धनुषामा गोली चलाएर प्रहरीले समातेका लागुऔषध कारोबारी दुई पटक कारागार चलान भएका व्यक्ति रहेको खुलेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले गोली चलाएर समाएका दुई मध्ये एक पुरुष दुई पटक कारागार बसेको पाइएको हो । ब्युरोले बुधबार दिउँसो गोली चलाएर धनुषाको मिथिला नगरपालिका–६ ढल्केबर घर भएका ४८ वर्षीय पप्पु साह र […]
थप पुरा समाचारको लागि