चक्रे आज नछुट्ने, ज्यान मार्ने उद्योगको मुद्दाका लागि भक्तपुर लगिने
२८ साउन, काठमाडौं । अभद्र व्यवहारको कसुरमा धरौटी माग भए पनि गुण्डा नाइके भनेर चिनिएका मिलन गुरुङ उर्फ चक्रे मिलन तत्काल नछुट्ने भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अदालतको आदेशपछि उनी तोकिएको धरौटी बुझाउने प्रक्रियामा छन् । उनीसँगै धरौटी माग […]
थप पुरा समाचारको लागि