रास्वपाले खोस्यो दीपक बोहराको सह-कोषाध्यक्ष पद, अब केन्द्रीय सदस्य मात्रै

रास्वपाले खोस्यो दीपक बोहराको सह-कोषाध्यक्ष पद, अब केन्द्रीय सदस्य मात्रै

२८ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दीपक बोहरालाई सह-कोषाध्यक्षको जिम्मेवारीबाट हटाएको छ । केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको विवरण अध्यावधिक गर्न रास्वपाले निर्वाचन आयोगमा दिएको निवेदनमा बोहरालाई कोषाध्यक्षबाट हटाएर केन्द्रीय सदस्यमा सीमित गरिएको छ । आयोगले अध्यावधिक गरेर बुधबार कायम गरेको केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुको सूचीमा बोहरालाई केन्द्रीय सदस्य कायम गरिएको उल्लेख […]

थप पुरा समाचारको लागि
TOP