तिलगंगा आँखा प्रतिष्ठानमा महिला पत्रकारको निःशुल्क आँखा जाँच

तिलगंगा आँखा प्रतिष्ठानमा महिला पत्रकारको निःशुल्क आँखा जाँच

२८ साउन, काठमाडौं । तिलगंगा आँखा प्रतिष्ठानले महिला पत्रकारको आँखा जाँच तथा विशेष सचेतना कार्यक्रम आयोजना गरेको छ । बुधबार तिलगंगास्थित प्रतिष्ठानमा आयोजित कार्यक्रममा विभिन्न सञ्चार माध्यमका महिला पत्रकारहरूको उपस्थिति थियो । उनीहरूको निःशुल्क आँखाको परीक्षण गरियो । साथै आँखा स्वास्थ्य तथा आँखा जोगाउने उपाउबारे विशेषज्ञहरूसँग अन्तरक्रियात्मक कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन […]

थप पुरा समाचारको लागि
TOP