पाठ्यक्रमले सच्यायो ‘यसपालि त मनै फाट्यो’ गीतका रचनाकारबारेको त्रुटि

काठमाडौं । सामाजिक संजालको तीव्र विरोधपछि पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा रहेको गीतसम्बन्धी एक त्रुटी सच्चाएको छ । कालजयी गीत ‘यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने’ गीतको रचनाकारको नाममा रहेको त्रुटी सच्याइएको हो । बुधबार एक सूचना जारी गर्दै केन्द्रले सो गीतका रचनाकार अम्बर गुरुङ नभई राजेन्द्र थापा […]
थप पुरा समाचारको लागि