संखुवासभामा ४ हजार बढी कुखुराको चल्ला नष्ट

संखुवासभामा ४ हजार बढी कुखुराको चल्ला नष्ट

३० चैत, संखुवासभा । संखुवासभामा ४ हजारभन्दा बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको छ । बर्ड फ्लू सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका ४ हजारभन्दा बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको प्रहरीले जनाएको छ । बर्डफ्लू प्रभावित क्षेत्रबाट भित्र्याइएका कुखुरका चल्लाहरू नष्ट गरिएको हो । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लू सङ्क्रमण फैलिएको […]

थप पुरा समाचारको लागि
TOP